About CNI

The confederation of Nepalese Industries (CNI) is a professionally led manufacturing and service sector industry centered apex body of the large and medium scale industrial community of Nepal. It has a membership base consisting of nearly all of the big corporate houses of Nepal, Nepalese blue-chip companies, joint venture companies etc. spread across a wide and diversified spectrum constituting sectors related to manufacturing, information, communication and entertainment, banks and financial institutions, insurance, travel tourism and hospitality, utilities, infrastructure and construction etc.

Read More
  • नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज असोज २३ गते दिन दहाडै गोली हानी हत्या गरिएको खबरबाट नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ मर्माहत भएको छ । यस प्रकारको अमानविय र कायरतापूर्ण कार्यप्रति परिसंघ घोर भत्र्सना तथा आपत्ति प्रकट गर्दछ ।

    Read More
  • कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउन मुलुकमा सुमधुर औद्योगिक श्रम सम्बन्ध स्थापना हुनु पर्दछ । यसका लागि करीब दश वर्षको छलफल, परामर्श र बहसपछि श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएको छ ।

    Read More
  • नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले भाद्र २८ गते बुधबार नवनियुक्त उद्योग मन्त्री सुनिलबहादुर थापालाई सिंहदरबार स्थित उहाँकै कार्यकक्षमा भेट गरी बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै औद्योगिक क्षेत्रका चुनौति र समस्याहरु अवगत गरायो ।

    Read More

Become a member

CNI Policies

Contact us