Press Release

महासंघका पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघमा स्वागत

3rd December, 2020

altनेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । आज परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो ।

Read more

अर्थमन्त्री र परिसंघका पदाधिकारी बीच छलफल

29th November, 2020

altनेपाल उद्योग परिसंघको टोलीले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उहाँको कार्यकक्षमा भेट गरी निजी क्षेत्रका मागहरुको सम्बन्धमा छलफल गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मबल उच्च राखी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अगाडी बढ्ने बताउनु भयो ।

Read more

परिसंघद्वारा ठूला करदाताको सम्मान

26th November, 2020

altनेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।  सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् ।

Read more

रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सहुलियत तथा संस्थागत व्यवस्थाका लागि स्थायी संयन्त्र आवश्यक

23rd November, 2020

alt

नेपाल उद्योग परिसंघले रुग्ण उद्योगको अध्ययन गरि प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको समितिसंग रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सुविधा, सहुलियत तथा छुट र संस्थागत व्यवस्थाका बारेमा छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष सतिसकुमार मोरले सरकारले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान तथा व्यवस्थापनका समिति गठन गरि अग्रसरता लिएकोमा स्वागत गरेको बताउनु भयो । 

 

Read more
Prev12345Next