Press Release

समृद्धिको आकाँक्षा पूरा गर्न सरकार–निजी क्षेत्र मिलेर अघि बढ्नेमा राष्ट्रपतिको विश्वास

13th June, 2019

राष्ट्रपति विद्यादेवी भण्डारीले तिब्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनु भएको छ । राष्ट्रपति निवासमा नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले उत्पादन बढाएर आर्थिक विकासलाई तिब्र पार्न उद्यमी व्यवसायीहरुसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाउनु भयो ।

Read more

युवा उद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह

12th June, 2019

नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गर्यो । 

Read more

अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औ‌ं महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

9th June, 2019
नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औं महासभामा भाग लिन आज, आइतबार जेनेभा प्रस्थान गुर्न भएको छ ।
Read more

बजेट २०७६/७७ मा परिसंघको प्रतिक्रिया

30th May, 2019

राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि उत्पादनमा जोड दिदै केही ठूला भौतिक पूर्वाधारलाई तिब्रताका साथ सम्पन्न गर्ने कार्यक्रम सहित रु. १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट आएको छ । वजेट मार्फत पूर्वाधार र सामाजिक क्षेत्रमा बढाएको खर्च र औद्योगिक उत्पादनमा दिइएको जोडले बजारमा माग तथा आपूर्ति बढ्न गइ समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने विस्वास परिसंघको छ । वजेटको पूर्ण तथा  प्रभावकारी कार्यान्वयन हुनु आवश्यक र अनिवार्य रहेको परिसंघको धारणा छ ।

Read more
Prev12345Next