Press Release

रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने प्रतिवद्धता

19th December, 2019

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 

Read more

परिसंघले ऊर्जा दक्षता विकासमा उद्योगहरुलाई सहयोग गर्ने

18th December, 2019

नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जी आई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । आज एक कार्यक्रम बीच सो कार्यको सुरुवात गरिएको घोषणा गरिएको छ ।

Read more

सामाजिक सुरक्षा कार्यक्रम तथा समसामयिक विषयमा परिसंघ र श्रम सचिव बीच छलफल

15th December, 2019

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्या बारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ ।

Read more

परिसंघका पदाधिकारी र जापानका राजदूत बीच भेटवार्ता

13th December, 2019

नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत महामहिम मासामिची सेइगो (Masamichi Saigo) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंसिर २७ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ ।

Read more