Press Release

२०७४/७५ को बजेटमा परिसंघको धारणा

30th May, 2017

सत्तापक्ष र प्रतिपक्ष राजनीतिक पार्टीहरु विचको मतभेद, सत्ता हस्तान्तरण तथा दोस्रो चरणको स्थानीय निर्वाचनको आचार संहिताका साथै जेठ १५ मा नै वार्षिक बजेट घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्थाको अन्योलता विच तोकिएकै मितिमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक भएको छ ।

Read more

नवनियुक्त नेपाली राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

25th May, 2017

नेपालको मार्केटिङ हाम्रो जिम्मेवारी : राजदुतहरु 

नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनका लागि नवनियुक्त महामहिम राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिम कुमार उदास, प्रा.डा. महेन्द्र प्रसाद सिंह र भरत बहादुर रायमाझी सँग बिहीवार नेपाल उद्योग परिसंघका पदाधिकारी विच भेटवार्ता भयो ।

Read more

दीगो आर्थिक वृद्धिका लागि औद्योगिकरणको आवश्यकता

8th May, 2017

सरकारको आर्थिक सल्लाहकारको नाताले आ. व. २०७४/७५ को वजेटका लागि आवश्यक सुझाव संकलन गर्न नेपाल राष्ट्र बैँकले सोमबार पूर्व वजेट अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो ।

Read more

उद्योगको सुरक्षा एवं हुन गएको नोक्सानीको क्षतिपूर्तिको व्यवस्था होस

7th May, 2017

नेपाल सरकारले मुलुकको शान्ति सुरक्षाको लागि अवलम्बन गरेको नीति अनुसार केही समयदेखि उद्योग व्यवसायले पनि आफ्नो सुरक्षाको राम्रो अनुभूति गरेको छ । यो वस्तुस्थितिको वावजुद हाल केही उद्योग प्रतिष्ठानमा शान्ति सुरक्षाको प्रश्न उठेको र असुरक्षाका घटना हुन गएको जानकारी प्रति परिसंघको ध्यानाकर्षण भएको छ ।

Read more