Press Release

पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा

4th August, 2019

नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते (11-12 September, 2019) काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको छ । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय (YCNC) समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।

Read more

परिसंघका प्रवक्तामा उपाध्यक्ष कृष्णप्रसाद अधिकारी

30th July, 2019

नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ ।

Read more

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा परिसंघको धारणा

25th July, 2019

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले नेपाल सरकारले लक्ष्य गरेको ८.५% को आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउने गरि मुद्रास्फितीलाई वान्छित सीमामा राख्दै देशको समग्र आर्थिक विकासलाई सघाउ पुराउने आधारको श्रृजना गरेको छ ।

Read more

परिसंघ तथा अर्थ मन्त्रालय बीच विद्यमान समस्याहरुका बारेमा छलफल

22nd July, 2019

नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री लगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटि आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको औद्योगिक क्षेत्रमा पर्न सक्ने प्रतिकूल असरका बारेमा छलफल गरेको छ ।

Read more