Press Release

ब्याजदर बढ्दा उद्योगहरु बन्द हुने अवस्थामा

8th February, 2017

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याजदर अन्तर (Spread Rate) को सिमा समेत नाघ्ने गरि बैंकहरुबाट कर्जाको ब्याजदर वृद्धि गरेर पहिले नै सम्झौता भइसकेका उद्योगहरुलाई समेत पत्र पठाउने क्रम शुरु भएको छ । यसले ठुलो पूँजीमा निर्माण भइरहेका औद्योगिक परियोजनाहरु अघि बढ्न नसक्ने अवस्था आएको छ ।

Read more

तरलता संकट सम्बन्धमा अर्थमन्त्रीवीच छलफल

2nd February, 2017

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माघ २० गते उप–प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरासँग अर्थव्यवस्थाको विविध पक्षमा नीतिगत छलफल गर्‍यो ।

Read more

तरलता अभावका सम्बन्धमा नेपाल उद्योग परिसंघको धारणा

25th January, 2017

२०७३ असोजदेखि बैंकिङ्ग प्रणालीमा तरलता अभाव भएको परिघटनालाई परिसंघले नजिकबाट नियालिरहेको छ । तरलता अभावको वर्तमान सन्दर्भ, त्यसको कारण, अर्थतन्त्रमा पर्ने प्रभाव एवं समाधानको उपायका बारेमा परिसंघको धारणा निम्नानुसार छ ।

Read more

श्रीलंकन राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

3rd January, 2017

नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गर्नुभयो । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल दुई देश बीच दौत्य सम्वन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक संवन्ध विस्तारमा केन्द्रित थियो ।

Read more