Press Release

प्रधानमन्त्रीसँग परिसंघका प्रतिनिधि मण्डलको भेट

7th August, 2016

नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आइतबार बिहान नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँको सरकारी निवास बालुवाटारमा भेट गरी हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो ।

Read more

परिसंघमा परिचर्चा–३

4th August, 2016

आर्थिक विकाससँग सम्बन्धित नीतिगत, व्यवहारिक र कार्यान्वयन तहका समस्याहरुका बारेमा तत् तत् सरकारी निकायसँग छलफल गरी समाधान पहिल्याउने उद्देश्य सहित नेपाल उद्योग परिसंघले प्रारम्भ गरेको “परिसंघमा परिचर्चा” कार्यक्रमको तेस्रो संस्करण श्रावण २० गते सम्पन्न भयो ।

Read more

परिसंघका अध्यक्ष लगानी बोर्डमा मनोनित

27th July, 2016

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा मनोनित हुनुभएको छ ।

Read more

आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिका विषयमा परिसंघको प्रतिकृया

16th July, 2016

नेपाल राष्ट्र बैंकका गर्भनर डा निरन्जीवि नेपालले बिहीबार आ.व. २०७३/२०७४ को मौद्रिक नीति सार्वजनिक गर्नुभयो । बजेटमा सरकारले परिलक्षित गरेको ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र मुद्रास्फीतिलाई ७.५ को सीमाभित्र राख्न प्रभावकारी मौद्रिक तथा तरलता व्यवस्थापनमार्फत विस्तृत मुद्रा प्रदायको वृद्धिलाई १७ प्रतिशतमा सिमित गर्ने उद्देश्य मौद्रिक नीतिले लिएको छ ।

Read more