Press Release

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरलाइ स्वागत कार्यक्रम ।

13th September, 2015

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाजका नव निर्वाचित अध्यक्ष र पदाधिकारीहरुलाई भादौ २७ गते परिसंघको सचिवालयमा स्वागत कार्यक्रमको आयोजना ग¥यो ।

Read more

औद्योगिक प्रतिष्ठानहरूलाई शान्ति क्षेत्र घोषणा सहित बन्द हड्ताल फिर्ता होस् ।

9th September, 2015

नेपालको संबिधान २०७२ को मस्यौदा सार्बजनिक भए लगतै प्रदेशको नाम र सिमांकनको विषयलाई लिएर देशका बिभिन्न भागमा भैरहेको बन्द हड्ताल प्रति नेपाल उद्योग परिसंघ गहिरो चिन्ता र चासो ब्यक्त गर्दछ ।

Read more

शान्ति सद्भाव र राष्ट्रिय एकतामा प्रतिकूल असर पर्ने कुनै पनि कार्य नगर्न परिसंघको अपिल

25th August, 2015

संविधान निमार्णको प्रकृया अन्तिम अवस्थामा पुगेको समयमा थरुहट प्रदेशको माग गर्दै भाद्र ७ गते कैलालीको टिकापुरमा भएको झडपमा विद्रोही समुहबाट एसएसपी सहित सात प्रहरी र एक नावालक समेत मारिएकोमा नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गर्दै यस प्रकारको हिंसात्मक र कायरतापूर्ण घटनाको निन्दा गरेको छ ।

Read more

गैह्र भन्सार अवरोधको कारण भारत निकासीमा समस्या

11th August, 2015

विद्यमान नेपाल भारत वाणिज्य सन्धिले नेपाली वस्तुको भारत निकासीमा भन्सार सहुलियतको व्यवस्था गरेको छ तापनि गैह्र भन्सार अवरोध (Non–tariff Barriers) का कारण कतिपय वस्तुहरुको भारत निकासीमा समस्या श्रृजना भएकोले यस प्रकारको अवरोध हटाउन सम्बन्धित निकायहरुले आवश्यक पहल गर्नु पर्ने आग्रह नेपाल उद्योग परिसंघले गरेको छ । उक्त आग्रह परिसंघले भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय सँग परिसंघमा श्रावण २६ गते भएको भेटवार्ताको अवसरमा गरेको हो ।

Read more