Press Release

परिसंघको शोक प्रास्ताव

29th May, 2015

नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषदको जेठ १५ गते बसेको बैठक परिसंघको  गभर्निङ्ग काउन्सीलका सदस्य  श्रीधर आचार्यको असामयिक निधन प्रति एक मिनेट मौनधारणा सहित निम्न अनुसारको शोक प्रस्ताव पारित गरेको छ ।

Read more

पुनस्र्थापना सरकारको पहिलो प्राथमिकता —अर्थमन्त्री

18th May, 2015

अर्थमन्त्री डा. रामशरण महतले भनेका छन्— महाभूकम्प पछिको राहत कार्य सँगै पिडितहरुको पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकताको विषय भएकोले यस कार्यमा निजी क्षेत्र लगाएत सम्बन्धीत सबै संस्थाहरुको सहयोगको अपेक्षा सरकारले गरेको छ ।

Read more

राहत सामाग्री लिएर वरिष्ठ उपाध्क्ष हरिभक्त शर्मा तथा मह जोडी धुञ्चेमा

7th May, 2015

वैशाख २४ गते रसुवा जिल्लाको धुञ्चेमा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जिल्लाका स्थानीय विकास अधिकारीलाई विभिन्न राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।

Read more

परिसंघद्वारा रु ६० लाख वरावरको अत्यावस्यक राहत सामाग्रीहरु वितरण

5th May, 2015

परिसंघले  विभिन्न खाद्यन्न सामग्री गोरखा जिल्लाका भूकम्प पिडितहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एंब पूर्व राजदुत डा. शंकर शर्मा मार्फत वैशाख २१ गते गोरखा जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

त्यसै गरि वैशाख २२ गते नुवाकोट जिल्लाको वट्टारमा आयोजित कार्यक्रममा परिसंघबाट वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।

Read more