Press Release

लगानी बढाउन पारवहनमा सुधार हुनुपर्दछः –राजदूत मासासी ओगावा

1st March, 2015

नेपालका लागि जापानका राजदूत मासासी ओगावा (Masashi Ogawa)ले नेपाल आर्थिक क्षेत्रमा विस्तारै अघि बढीरहेको र लगानीको वातावरण तुलनात्मक रुपमा राम्रो देखिए तापनि जापानबाट लगानी भित्र्याउन भूपरिवेष्ठित भएको कारण नेपालले (क) यातायात तथा पारवहन स्थितिमा सुधार र (ख) नेपाल जापान वीच द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (PIPA) गर्न आवश्यक भएको राय व्यक्त गर्नुभएको छ ।

Read more

परिसंघको उर्जा विकास परिषद (CNI-EDC) को पुर्नगठनः

1st March, 2015

निजी क्षेत्रको माध्यमबाट नेपालमा जलश्रोत, विद्युत र उर्जा विकासको लागि विभिन्न माध्यमबाट आवश्यक पहल, नितीगत एवं कानूनी पैरवि गर्ने सहितका कार्यक्रम आयोजना गर्ने उद्देश्यले परिसंघ अन्तर्गत गत २०६८ सालमा गठित उर्जा विकास परिषद (Energy Development Council) को पुर्नगठन तथा हेरफेर गरिएको छ ।

Read more

निजी क्षेत्र मैत्री वजेट

1st March, 2015

अर्थमन्त्री डा. राम शरण महतले आर्थिक वर्ष २०७१/७२ को लागि कूल ६ खर्व १८ अर्व १० करोडको वजेट प्रस्तुत गर्नुभएको छ । नेपालमा उच्च आर्थिक वृद्धिको यथेष्ट सम्भावनाका वावजुद पनि अर्थतन्त्रले गतिलीन नसकेको, पूँजीगत वजेट समयमा खर्च नहुदा विकास अवरुद्ध भएको...

Read more

सम्पत्ति घोषणाको पक्षमा सरकार

1st March, 2015

अर्थमन्त्री डा. राम शरण महतले सम्पत्ति घोषणाको कार्यक्रम ल्याउने विषयमा सरकार सकारात्मक छ तापनि यसको स्पष्ट कार्यप्रणालीको तयारीको लागि निजी क्षेत्रबाट वस्तुपरक सुझावको अपेक्षा सरकारले गरेको कुरा व्यक्त गर्नु भएको छ ।

Read more