Press Release

आ.व. २०७०/७१ को पूर्ण बजेट समयमा नै आउनु सकारात्मकः

1st March, 2015

अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आइतवार आर्थिक वर्ष २०७०/७१ का लागि कुल रू. ५ खर्ब १७ अर्बको बजेट प्रस्तुत गर्नुभयो । तिन वर्षपछि आर्थिक वर्षको शुरुमा नै आएको पुर्ण आकारको बजेटले नीजि क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड र आर्थिक बृद्धिको संवाहकका रुपमा स्विकार गरि निजी क्षेत्रले उठाएका अधिकांश विषयहरु समेट्ने प्रयास गरेको छ र सोही अनूरुप बजेटमा प्राथमिकता, उद्देश्य, लक्ष्य र रणनीतिहरु तय गरिनु स्वागत योग्य छ ।

Read more

परिसंघबाट उद्योगहरुको ऊर्जा परिक्षण (Energy Audit) शुरुः

1st March, 2015

नेपाल उद्योग परिसंघ र अन्तरराष्ट्रिय वित्त निगम (IFC) को संयुक्त प्रयासमा परिसंघका सदस्य उद्योग प्रतिस्ठानहरुमा ऊर्जाको प्रयोग र लागत परिक्षण (Energy Audit) गर्ने कार्य शुरु भएको छ । IFC को प्राविधिक सहयोग र परिसंघको पहलमा अन्तरराष्ट्रिय ऊर्जा विज्ञहरुको एक प्राविधिक टोली बाट उक्त ऊर्जा परिक्षण गर्न लागिएको हो । 

Read more

नीति तथा कार्यक्रम सहितको पूर्ण बजेट अर्थतन्त्रको आवश्यकताः

1st March, 2015

लामो समय देखी राजनीतिक अस्थिरता र समयमा पूर्ण बजेटको अभावमा ‘आर्थिक एजेण्डाहरु’ गौण हुँदा शिथिल बन्दै गएको पृष्ठभुमिमा सरकार, खासगरि अर्थमन्त्रालयले आर्थिक वर्ष २०७०/७१ को नीति तथा कार्यक्रम र वार्षिक आयव्यय विवरण (बजेट) को तयारी गरिरहँदा मुलुकको अर्थतन्त्रमा पुनःरक्तसञ्चार हुने आशा आर्थिक बृद्धिको संवाहक नीजि क्षेत्रका साथै आम जनसमुदायमा जागेको छ ।

Read more

क्षेत्रीय व्यापार सहजिकरण समूहको दोस्रो बैठक काठमाडौंमाः

1st March, 2015

जर्मन सहयोग नियोग (GIZ) को सहयोगमा सञ्चालित सार्क व्यापार प्रवद्र्धन सञ्जाल (SAARC-TPN) अन्तर्गतको क्षेत्रीय व्यापार सहजिकरण समुह (RTP) को दोस्रो बैठक काठमाडौंमा शुरु भएको छ । बिहिवार शुरु भएको उक्त बैठक शुक्रवार सम्म चल्नेछ । 

Read more