Press Release

गृह एव परराष्ट्र मन्त्री र परिसंघ पदाधिकारी बिच भेटवार्ता - शान्ती सूरक्षा र आर्थिक कुटनीतिमा ज

1st March, 2015

मंगलवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलल र नवनियुक्त गृह तथा परराष्ट्रमन्त्री श्री माधव प्रसाद घिमिरेको भेटवार्ता भयो । उक्त भेटवार्तामा मुलुकका समसामयिक आर्थिक, औद्योगिक वातावरण तथा बैदेसिक लगानी निर्यात प्रवर्धन र आर्थिक कुटनीतिका विषयमा छलफल भयो ।

Read more

परिसंघबाट दृष्टिविहिनलाई छडी वितरण गरि नयाँ वर्षको सुरुवात

1st March, 2015

नेपाल उद्योग परिसंघ र सामाजिक अभियान मह सञ्चार को संयुक्त पहलमा स्थापित नागरिक राहत कोषले आइतवार नयाँवर्ष २०७० को उपलक्ष्यमा दृष्टि विहिनहरुलाई ५० थान सेतो छडी वितरण गयो । उक्त सहयोग परिसंघ अध्यक्ष नरेन्द्र कुमार बस्न्यात तथा बरिष्ट कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा दृष्टि विहिनहरुको संस्था मैत्री संघ नेपालका अध्यक्ष प्रविन्द्र ढकालमार्फत हस्तान्तरण गर्नु भएको हो ।

Read more

महावाणिज्य दुत र परिसंघ पदाधिकारी भेटवार्ता

1st March, 2015

मंगलवार हङकङका लागि नवनियुक्त महावाणिज्य दुत महेश दाहाल र नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारी बिच नेपाल र हङकङको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो । 

Read more

CNI Monitor-8 (Feb-March Issue)

1st March, 2015