Press Release

काठमाण्डौको बल्खुमा राहत हस्तान्तरण

10th April, 2020

परिसंघका वरिष्ठ उपाध्यक्ष श्री विष्णुकुमार अग्रवालले काठमाण्डौ महानगरपालिका वडा नं. १४ की वडाध्यक्ष श्री शोभा सापकोटालाई बल्खुमा राहत सामाग्री उपलब्ध गराउनु भएको छ । 

Read more

कर्णाली प्रदेश तथा काठमाण्डौमा राहत वितरण

7th April, 2020

'कर्णाली प्रदेश उद्योग परिसंघ"का संयोजक टेक बहादुर भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीलाई राहत सामाग्री उपलब्ध गराउनु भएको छ ।

Read more

भक्तपुरको विपन्न वस्तिमा परिसंघको सहयोग

6th April, 2020

भक्तपुर क्षेत्रका विपन्न परिवारलाई परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा उपाध्यक्ष राजेशकुमार अग्रवालले खाद्यान्न समाग्री वितरण गर्नु भएको छ ।

Read more

भक्तपुरमा परिसंघको सहयोग

5th April, 2020

आज भक्तपुर स्थित 'आफ्नो घर आश्रम नेपाल' तथा 'मावीय आस्था नपाल'लाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले खाद्यान्न समाग्री हस्तान्तरण गर्नु भएको छ ।

Read more