Press Release

नेपाल उद्योग परिसंघको दशौं वार्षिक साधारण सभाको पुर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्

1st March, 2015

आदरणीय पत्रकार मित्रहरु

नेपाल उद्योग परिसंघले आफ्नो स्थापनाको एक दशक पुरा गरेको अवसरमा आयोजना गर्न लागिएको दशौं वार्षिक साधारण सभाको पुर्वसन्ध्यामा आयोजित यस भेटघाट कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नु भएकोमा समग्र पत्रकार मित्रहरुलाई हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु ।

Read more

Information Portal: Invest Nepal को शुभारम्भ

1st March, 2015

नेपाल सरकार उद्योग मन्त्रालय र नेपाली औद्योगिक तथा व्यवसायिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकी विकास नियोग अन्तर्गतको NEAT Activity को सहयोगमा स्थापना गरेको सूचना केन्द्र (Information Portal: Invest Nepal) सोमवारदेखी सञ्चालनमा आएको छ ।

Read more

परिसंघको प्रतिनिधि मण्डल भारत प्रस्थान

1st March, 2015

नेपाल उद्योग परिसंघ (CNI) को एक प्रतिनिधि मण्डलले भारतको ५ दिने व्यवसायिक भ्रमणका लागि मंगलवार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । काडमाडौं स्थित भारतीय राजदुतावास र भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) को नेपाल कार्यालयको आयोजनामा उक्त भ्रमण आयोजना गरिएको हो ।

Read more