तरलता संकट सम्बन्धमा अर्थमन्त्रीवीच छलफल
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माघ २० गते उप–प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरासँग अर्थव्यवस्थाको विविध पक्षमा नीतिगत छलफल गर्यो ।
Read moreतरलता अभावका सम्बन्धमा नेपाल उद्योग परिसंघको धारणा
२०७३ असोजदेखि बैंकिङ्ग प्रणालीमा तरलता अभाव भएको परिघटनालाई परिसंघले नजिकबाट नियालिरहेको छ । तरलता अभावको वर्तमान सन्दर्भ, त्यसको कारण, अर्थतन्त्रमा पर्ने प्रभाव एवं समाधानको उपायका बारेमा परिसंघको धारणा निम्नानुसार छ ।
Read moreश्रीलंकन राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता
नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गर्नुभयो । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल दुई देश बीच दौत्य सम्वन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक संवन्ध विस्तारमा केन्द्रित थियो ।
Read moreSecond Nepal Infrastructure Summit 2017
This is to inform you that the “Second Nepal Infrastructure Summit 2017,” has been scheduled on 19th and 20thFebruary 2017 at the Soaltee Hotel, Kathmandu, Nepal.
Read more