Press Release

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र निर्माणमा जोड

1st March, 2015

नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधि मण्डलले बुधवार उद्योग मन्त्री श्री अनिल कुमार झालाई भेटी परिसंघ र चितवन उद्योग संघको पहलमा चितवनको भरतपुर नगरपालिकामा बनाउने भनिएको अन्तरराष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्रका लागि सहयोग गरिदिन आग्रह गरेको छ । 

Read more

सञ्जाल विस्तार तथा सवलिकरणमा सीएनआईको जोड

1st March, 2015

मंगलवार राजधानीमा नेपाली उत्पादनमुलक औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुको सर्वोच्च संस्था नेपाल उद्योग परिसंघको विशेष साधारणसभा सम्पन्न भयो । सो विशेष साधारणसभाले परिसंघको विधान तेस्रो पटक संशोधन गर्ने र परिसंघको लेखापरिक्षकको 

Read more

नेपाल–भारत व्यवसायमा बाधा पार्ने खेल

1st March, 2015

नेपाल कम्यूनिष्ट पार्टि माओवादीले भारतीय नम्वर प्लेटका गाडीहरु नेपाल प्रवेशमा हिजोदेखी रोक लगाएका कारण एकातिर सयौं गाडीहरु भन्सारमा रोकिएका छन् भने अर्कोतिर हजारौं गाडीहरु भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रममा बाटोबाट नै फर्कन थालेका छन् । 

Read more