नेपाल जर्मन आर्थिक विस्तार सम्बन्धमा छलफल
नेपालका लागि जर्मन राजदूत फ्राङ्क माईके (Frank Meyke) र नेपाल उBf]ग परिसंघ (सीएनआइ) का पदाधिकारीहरु बीच आज माघ १ गते, बुधबार, नेपाल र जर्मनीको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो।
Read moreसाना निकासी कर्तालाई नगद प्रोत्साहन नपाएको गुनासो
नेपाली उत्पादनलाई अन्तराष्ट्रिय वजारमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघबाट आयोजित कार्यशाला गोष्ठि आज काठमाण्डौमा सम्पन्न भयो ।
Read moreबौद्धिक सम्पत्तिको अधिकार र संरक्षणमा जोड
आर्थिक विकासमा वौद्धिक सम्पत्तिको भूमिका विषयको तीन दिने राष्ट्रिय गोष्ठि आज देखि काठमाण्डौमा प्रारम्भ भयो ।उद्योग मन्त्रालय, नेपाल उद्योग परिसंघ र विश्व वौद्धिक सम्पत्ति संरक्षण संघको (WIPO) संयुक्त आयोजनामा प्रारम्भ भएको उक्त गोष्ठिको अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकर प्रसाद कोइरालाले आज एक विशेष समारोहका विच उद्घाटन गर्नु भयो ।
Read moreडेनिस राजदूत र परिसंघ पदाधिकारीविच भेटवार्ताः
नेपाल उद्योग परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न डेनमार्कका राजदुतलाई आग्रह गर्नुभएको छ । आज मंसिर १३ गते नेपालका लागी डेनमार्कका राजदुत क्रिष्टिन गेलेन (Kristen Geelan) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गर्नु भएको हो ।
Read more