अर्थमन्त्री तथा उद्योग परिसंघका पदाधिकारी बीच भेटवार्ता
7th August, 2016
नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले मन्त्रालयको कार्यकक्षमा भेटगरी बधाइ ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्यो ।
Read moreप्रधानमन्त्रीसँग परिसंघका प्रतिनिधि मण्डलको भेट
7th August, 2016
नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आइतबार बिहान नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँको सरकारी निवास बालुवाटारमा भेट गरी हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्यो ।
Read moreपरिसंघमा परिचर्चा–३
4th August, 2016
आर्थिक विकाससँग सम्बन्धित नीतिगत, व्यवहारिक र कार्यान्वयन तहका समस्याहरुका बारेमा तत् तत् सरकारी निकायसँग छलफल गरी समाधान पहिल्याउने उद्देश्य सहित नेपाल उद्योग परिसंघले प्रारम्भ गरेको “परिसंघमा परिचर्चा” कार्यक्रमको तेस्रो संस्करण श्रावण २० गते सम्पन्न भयो ।
Read moreपरिसंघका अध्यक्ष लगानी बोर्डमा मनोनित
27th July, 2016
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा मनोनित हुनुभएको छ ।
Read more