Press Release

“जिम्मेवारी सहितको व्यवसायिक आचार संहिता” विषयक कार्यशाला गोष्ठी सम्पन्न

22nd January, 2018

नेपाल उद्योग परिसंघले डेनिस सरकारको सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठनद्धारा संचालित उन्नति परियोजना अन्र्तगत “एड्भोकेसी फर राइट्स एण्ड गुड कर्पोरेट गर्भनेन्स” अन्र्तगत संचालित परियोजनाको कार्यान्वयनको सन्दर्भमा काठमाण्डौमा यस परियोजनाले समावेश गरेका सात जिल्लाहरु इलाम, पाँचथर, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग र धनकुटा र चारवटा वस्तुहरुः अर्थोडोक्स चिया, अलैंची, अदुवा र डेरीमा संलग्न उद्यमी व्यवसायीलाई आचार संहिताको बारेमा परिसंघले गरेको अध्ययन र अपनाउनु पर्ने आचार संहिताबारे कार्यशाला गोष्ठी काठमाण्डौमा सम्पन्न भयो ।

Read more

औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसार आयकरमा छुट हुनु पर्दछ

8th January, 2018

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शंकर प्रसाद अधिकारी र राजस्व सचिव शिशिर ढुंगानासँग पौष २४ गते अर्थमन्त्रालयमा भेट गरी औद्योगिक व्यवसाय ऐनले उत्पादन मूलक उद्योगहरुका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको छ ।

Read more

आगामी सरकारले स्वदेशमै रोजगारी वृद्धिका कार्यक्रम ल्याउने

8th January, 2018

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायित्व र लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव भएकाले अब बन्ने सरकारले बाह्य र आन्तरिक दुबै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता गर्ने धारणा व्यक्त गर्नु भएको छ ।

Read more

नयाँ श्रम नियमावलीमा सुझाव

3rd January, 2018

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरसँग भेट गरी श्रम ऐन पश्चात आउन लागेको श्रम नियामावलीमा समावेश गर्नु पर्ने विषयगत सुझावहरु परिसंघको तर्फबाट पेश गर्नुभयो ।

Read more