विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको प्रतिनिधि मण्डल डालियान प्रस्थान
मित्र राष्ट्र चिनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा यहि जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन (World Economic Forum, Annual Meeting of New Champions) मा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यस तर्फ प्रस्थान गरेको छ ।
Read moreसमृद्धिको आकाँक्षा पूरा गर्न सरकार–निजी क्षेत्र मिलेर अघि बढ्नेमा राष्ट्रपतिको विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले तिब्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनु भएको छ । राष्ट्रपति निवासमा नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले उत्पादन बढाएर आर्थिक विकासलाई तिब्र पार्न उद्यमी व्यवसायीहरुसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाउनु भयो ।
Read moreयुवा उद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह
नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गर्यो ।
Read more