Press Release

Nepal Tourism Board and CNIyef celebrate 1 million tourists

23rd December, 2018

Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF) members met with Mr. Deepak Raj Joshi, CEO, Nepal Tourism Board (NTB) to learn in detail and discuss about #VisitNepal2020. The objective of the discussion was for CNIYEF to learn about NTB’s plan to bring in 2 million tourists to Nepal in 2020 and celebrate 1 million tourists in 2018. The agenda was also for NTB to learn and receive feedback on tourism and #VisitNepal2020 from dynamic entrepreneurs and young leaders from CNIYEF.

Read more

हाल देखिएको तरलता समस्या सम्बोधन गर्न परिसंघको आग्रह

7th December, 2018

हालै बैंकिङ्ग प्रणालीमा तरलताको समस्या सृजना भएको परिघटनालाई परिसंघले निकै नजिकबाट गंभिरताका साथ नियालिरहेको छ । तरलताको संकट (Liquidity Crunch) ले गर्दा बैंकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा अनपेक्षीत ढंगले वृद्धि भइरहेको र यस्ले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउनु का साथै निर्यातमा नकारात्मक प्रभाव पर्ने छ ।

Read more

नेपाली चियाको ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न आवश्यक !

5th November, 2018

चियाको उत्पादन तथा बजारीकरण बढाउन श्रम सम्बन्धी कानुनलाई लचिलो बनाउन सके नेपालको समृद्धिमा चियाको निर्यातले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोरले औल्याएका छन् ।

Read more

संसदीय समितिसँग चिया प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

3rd November, 2018

नेपाल उद्योग परिसंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा एड्भोकेसी फर ह्युमन राइट्स एण्ड गुड कर्पोरेट गभरनेन्स परियोजना अन्तरगत सञ्चालित चिया क्षेत्रको विकासको लागि प्रतिनिधि सभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्त हित संरक्षण संसदीय समितिसँग कार्तिक १७ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Read more