गैह्र भन्सार अवरोध सम्बन्धी छलफल
गैह्र भन्सार अवरोध सम्बन्धी नीतिगत पैरवी गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघमा गठन गरिएको कार्यदलको पहिलो वैठक चैत्र ११ गते परिसंघमा बसी कार्यदलको भावी कार्यक्रम बारे छलफल भएको छ ।
Read moreपरिसंघबाट बेइजिङ्गमा स्वागत समारोहको आयोजना
प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको दोस्रो दिन चैत्र ८ गते नेपाल उद्योग परिसंघले चिनिया उद्यमीहरुको साथै प्रधानमन्त्रीका साथमा रहेको सरकारी र निजी क्षेत्रका प्रतिनिधि मण्डलका सदस्यहरुको साथै चिनिया उद्यमीहरुको सम्मानमा बेइजिङ्गमा एक स्वागत समारोहको आयोजना गर्यो ।
Read moreव्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधि द्वारा परिसंघका पदाधिकारीहरु सँग भेटवार्ता
व्रिटेन नेपाल चेम्बर अफ कमर्सको १२ सदस्यीय औद्योगिक एवं व्यापारिक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरुसँग चैत्र २ गते परिसंघको सचिवालयमा भेट गरी नेपालमा जलविद्युत, शिक्षा, पर्यटन, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्न प्रतिनिधि मण्डलका सदस्य उत्सुक रहेको बताए ।
Read moreमहासंघ, परिसंघ र चेम्वर लगायत अन्य सम्बन्धित संघ संस्थाको संयुक्त प्रेस विज्ञप्ति
विगत केही समयदेखि उद्यमी व्यवसायीहरु माथि वस्तुको विक्री मुल्यका नाउमा श्रृंखलावद्धरुपमा भएका धरपकडका घटना, हिजैमात्र लोमस फर्मास्यूटिकल्स प्रा.लि र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लिका व्यवस्थापनमा रहेका केही व्यक्तिहरुलाई औषधिको मुल्य नघटाएको नाउंमा धरपकड भएको छ । यो घटनाले निजी क्षेत्रमा त्रास उत्पन्न भएको छ । उद्यमी व्यवसायीहरुको मनोवल गिरेको छ । ....
Read more