Press Release

उद्योग मन्त्री र परिसंघ बीच भेटवार्ता

13th September, 2017

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले भाद्र २८ गते बुधबार नवनियुक्त उद्योग मन्त्री सुनिलबहादुर थापालाई सिंहदरबार स्थित उहाँकै कार्यकक्षमा भेट गरी बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै औद्योगिक क्षेत्रका चुनौति र समस्याहरु अवगत गरायो ।

Read more

परिसंघ–सेजन (SEJON) बीच छलफलः

11th September, 2017
२४ वर्षको अन्तरालपछि मुलुकमा नदेखेको विकास
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा नेपाल उद्योग परिसंघले सोमबार स्वागत कार्यक्रम आयोजना गरी अन्तरक्रियात्मक छलफल समेत गर्‍यो । 
Read more

पूर्वाधार निर्माण र उत्पादनशिल क्षेत्रलाई प्रोत्साहन हुने राजस्व नीतिको आवश्यकता

10th September, 2017

“सन् २०३० मा मुलुकलाई मध्यम आयस्तरको राष्ट्रमा पुर्‍याउनका लागि बचतमुखी र लगानीमैत्री  राजस्व नीतिको आवश्यकता रहेको छ । त्यसका लागि करको दर कम गर्ने, करको दायरा बढाउने र करदातालाई सम्मान गर्ने रणनीति अबलम्बन गर्नु पर्दछ ।”

Read more

उत्तरपूर्वि एसियाका उद्योग वाणिज्य संघहरुको सम्मेलन

2nd September, 2017

परिसंघ र चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद वीच सम्झौता सम्पन्न

मित्र राष्ट्र चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद (China Council for the Promotion of International Trade CCPIT) ले चेन्दु प्रान्तको जिलिङमा आयोजना गरेको उत्तरपूर्वि एसियाका उद्योग वाणिज्य संघहरु (Chambers of Commerce) को सम्मेलन यही भाद्र १७ गते सम्पन्न भएको छ ।

Read more