Press Release

प्रधानमन्त्रीको भारत भ्रमणसाथ परिसंघको प्रतिनिधि मण्डल

23rd August, 2017

प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट भाद्र ७ गतेबाट प्रारम्भ भएको मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल समेत सम्मिलित भएको छ ।

Read more

श्रम ऐन र सामाजिक सुरक्षा ऐन असल श्रम सम्बन्ध विस्तारमा सहयोगी हुने विस्वास

17th August, 2017

व्यवस्थापिका संसदले श्रम ऐन र सामाजिक सुरक्षा ऐन हालै पारित गरेको छ । मुलुकको आर्थिक समृद्धीको लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य हुँदा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध नीतिलाई समेत मनन गरी रोजगारदाता र श्रमिक बीचको अशल श्रम सम्वन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व अभिवृद्धी गर्न विद्यमान श्रम सम्वन्धि कानूनलाई संसोधन र एकिकरण गर्न धेरै वर्षदेखि आवश्यकता महशुस गरिएको थियो ।

Read more

बाढी–पहिरो पिडित राहतका लागि रु. ५० लाखको सामग्री उपलब्ध गराउने निर्णय

14th August, 2017

केही दिन यता देखिको अविरल वर्षको कारण मुलुकका विभिन्न भागमा गएको भिषण बाढी र पहिरोबाट ठूलो जन धनको क्षति भएकोमा नेपाल उद्योग परिसंघले गहिरो दुःख र अकल्पनिय र कहालि लाग्दो परिस्थितिबाट ज्यान गुमाएकाहरु प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

Read more

पूर्वाधार विकास बैंक स्थापना सम्बन्धी नीति व्यवस्था

13th August, 2017

नेपाल सरकारले पूर्वाधार बैँक स्थापना गर्ने पूर्व घोषित कार्यक्रम अनुसार नेपाल राष्ट्र बैँकले हालै “पूर्वाधार विकास बैँकको इजाजत सम्बन्धी नीति २०७४” ल्याएको छ ।

Read more