Notice

Notice of NPCM Training

10th September, 2015

This is for your kind information that like in the previous year a training program on Corporate Management for Nepal is going to be held for two weeks on 7th – 20th January, 2016 in Osaka, Japan.

Read more

१२ औं वाषिक साधारण सभाको बन्द सत्र एंव समुद्घाटन कार्यक्रम सम्बन्धी सुचना ।

19th June, 2015
नेपाल उद्योग परिसंघको बाहौं वार्षिक साधारण सभा यहि २०७२ साल अषाढ १३ गते आइतबार ( तदअनुसार २८ जुन २०१५) का दिन होटल सोल्टी क्राउन प्लाजा, ताहचलमा आयोजना हुने ब्यहोराको मिति २०७२।०२।१८ को परिसंघबाट  आफ्ना सदस्य संस्थाहरुलाई पठाइएको सुचना सदस्यज्यूहरुले प्राप्त गरि सक्नु भएको होला ।
उक्त सुचनामा उल्लेख भएअनुसार साधरण सभा प्रारम्भ हुने समय र कार्यक्रम निम्न अनुसार हेरफेर भएको ब्यहोरा सम्पूर्णमा सहर्ष जानकारी गराउन चाहन्छु ।
तपशिल
(क) साधारण सभाको बन्द सत्रः अपराह्रन्न २ः०० बजे देखि ३ः३० बजे सम्म ।
(ख) साधरण सभाको समुद्घाटन समारोहः अपराह्रन्न ४ः०० बजे देखि ६ः०० बजे सम्म ।
(ग) जलपान (Cocktail Reception) ६ः०० बजे देखी ८ः०० बजे सम्म ।
सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोइरालाज्यूको प्रमुख आतिथ्यमा साधारण सभाको समुद्घाटन समारोह हुने ब्यहोरा सहित परिसंघको बन्द सत्र र समुद्घाटन गरि दुबै कार्यक्रममा परिसंघका सम्पूर्ण सदस्यहरुको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु ।
Read more

12th AGM Notice

1st June, 2015
Respected Members,
Please to inform all of you that CNI 12th Annual General meeting (AGM) is being held on the following date, time and venue;
 
Date: Sunday, 28th June, 2015
Time: 11:00 am to 6:00 pm
Venue: Hotel Soaltee Crown Plaza, Thahachal, kathmandu.
Read more

Guidelines for Transit Shelter

21st May, 2015

CNI, jointly with national and international experts, has developed a national policy document, "Guidelines for Transit Shelter". You can read it here.

Read more