Recommendation to revive the Economy

विद्यमान बन्दा बन्दिका कारण मुलुकका उद्योग कलकारखाना बन्द प्रायः छन् । आपूर्ति व्यवस्था समेत अत्यन्त नाजुक अवस्थामा रहेको छ । देशको समग्र अर्थ व्यवस्थानै ओरालो लागेको अवस्था छ ।

 

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महसंघ तथा नेपाल चेम्बर अफ कमर्शले नेपाल स्थित फ्रोष्ट एण्ड सुलिभानसंगको सहकार्यमा यस्तो नाजुक अवस्थामा अर्थ व्यवस्थालाई जोगाउने उपाय सहित प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनको आधारमा तयार गरिएको प्रस्तुति डाउनलोड गर्न तल दिएको लिङ्क क्लिक गर्नुहोस ।

प्रतिवेदनको आधारमा तयार गरिएको प्रस्तुति