Press Release

पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न परिसंघको जोड

16th September, 2021

altनेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताएको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर  नेगेटिभ भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।  

Read more

परिसंघका पदाधिकारी तथा बेलायती राजदूतविच भेटवार्ता

15th September, 2021
altनेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीको भूमिका महत्वपूर्ण – राजदूत पोलिट
नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायी राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायी राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।
Read more

परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन

12th September, 2021

नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ। 

Read more

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक

10th September, 2021

altअर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक प्रस्तुत गर्नुभएकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।

Read more
Prev12345Next