Press Release

परिसंघ र एक्यान बीच समझदारीपत्रमा हस्ताक्षर

29th September, 2021

 

alt

आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गर्नुभएको छ ।

Read more

पर्यटन दिवसको अवसरमा महिला उद्यमीहरूलाई परिसंघको सम्ममान

27th September, 2021

altस्वदेशी वस्तु प्रवद्र्धन गर्न सबै पक्ष लागौँ – सचिव कोइराला

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उहाँहरूलाई सम्मान गरेको हो ।

Read more

इलम्स परियोजना अन्तर्गत परिसंघ र नेपाल पोल्ट्री व्यवसायी मन्च बीच सम्झौता

26th September, 2021

altELMS परियोजना अन्तर्गत कृषि, निर्माण र पर्यटन क्षेत्रमा पेशागत मापदण्ड निर्माण र श्रम बजार सूचना प्रणालीको विकासको लागि वस्तुगत संघहरु मध्ये लाईभस्टक फार्म प्राविधिक अन्तर्गत नेपाल पोल्ट्री व्यवसायी मन्चलाई सहयोग गरिने भएको छ । पटिहानीमा एक कार्यक्रमको आयोजना गरि सो कार्य सम्पन्न गरिएको हो । 

Read more

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

24th September, 2021

altनेपाल उद्योग परिसंघ अन्तर्गत पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो।

Read more