Press Release

विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागतयोग्य

23rd September, 2021

altकोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागकिरलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने परिसंघको ठहर छ ।

Read more

ईयलयमयस परियोजनाको पाँचौ बोर्ड बैठक सम्पन्न

22nd September, 2021

altEstablishing an Employer led Labour Market Secretariat (ELMS) परियोजनाको पाँचौ बोर्ड बैठक होटेल एयरपोर्ट, सिनामंगलमा सम्पन्न भएको छ। बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री बिष्णु कुमार अगर्वाल, घरेलु तथा साना उद्योग महासंघका कार्यकारी अध्यक्ष श्री उमेश प्रसाद सिंह, निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रबि सिंह र होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष श्री विनायक शाह उपस्थित हुनुहुन्थ्यो।

Read more

बिलेट र स्पन्ज आइरनको आयातमा सरकारले अवलम्बन गरेको नीतिका सम्बन्धमा परिसंघको धारणा

21st September, 2021

altदीर्घकालीन असर गर्ने नीतिमा परिर्वन गर्दा सम्बद्ध पक्ष (Stakeholders) सँग गहन छलफल तथा परामर्श गर्नुपर्ने र नीतिगत परिवर्तन हुँदा कार्यान्वयन पूर्व सम्बद्ध पक्षसँगको छलफलको आधारमा उद्योगको प्रकृति हेरी आवश्यक समय उपलब्ध गराइनु पर्ने परिसंघको भनाई छ ।

Read more

पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न परिसंघको जोड

16th September, 2021

altनेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताएको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर  नेगेटिभ भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।  

Read more