About CNI

The confederation of Nepalese Industries (CNI) is a professionally led manufacturing and service sector industry centered apex body of the large and medium scale industrial community of Nepal. It has a membership base consisting of nearly all of the big corporate houses of Nepal, Nepalese blue-chip companies, joint venture companies etc. spread across a wide and diversified spectrum constituting sectors related to manufacturing, information, communication and entertainment, banks and financial institutions, insurance, travel tourism and hospitality, utilities, infrastructure and construction etc.

Read More
  • नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । आइतबार साँझ परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वको प्रमण्डलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो ।

    Read More
  • उद्योगी तथा लगानीकर्ताको हित सुरक्षाका लागि प्रदेश दुई सरकारले पहल लिने

    प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले उद्योगी तथा लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार जुनसुकै कदम उठाउन पनि तयार रहेको बताउनु भएको थियो । नेपाल उद्योग परिसंघ पुगेर मुख्यमन्त्री राउतले लगानीबिना समृद्धि सम्भव नभएकोले आफुले नयाँ लगानी आकर्षित गर्न तथा साविकका लगानीकर्ताको हित सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउनु भएको हो ।

    Read More
  • प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र निजी क्षेत्रले वातावरण सरंक्षणमा नयाँ कार्ययोजना तय गरेर सहकार्य गर्न सहमति जनाएका हुन् ।

    Read More

Become a member

CNI Policies

Contact us