About CNI
The Confederation of Nepalese Industries (CNI) is a professionally led manufacturing and service sector industry centered apex body of the large and medium scale industrial community of Nepal. It has a membership base consisting of nearly all of the big corporate houses of Nepal, Nepalese blue-chip companies, joint venture companies etc. spread across a wide and diversified spectrum constituting sectors related to manufacturing, information, communication and entertainment, banks and financial institutions, insurance, travel tourism and hospitality, utilities, infrastructure and construction etc.
Read MoreHighlights
Notices
Links
-
नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले एक कार्यक्रमको आयोजना गरि परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताउनु भयो ।
-
नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताउनु भयो । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई बताउनु भयो ।Read More -
नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ । जागरण अभियान अन्तर्गत आज राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग परिसंघको कार्यालयमा छलफल गरेको छ । छलफलको माध्यमबाटनै अभियानलाई व्यापक बनाउने परिसंघको लक्ष्य रहेकोले यसैको निरन्तरता स्वरुप आजको कार्यक्रम आयोजना गरेको हो ।
Please click here to submit your issue digitally
Please click here to download the form to send your issue by email or printed copy at CNI Secretariat. Read More