Press Release

तरलता अभावका सम्बन्धमा नेपाल उद्योग परिसंघको धारणा

25th January, 2017

२०७३ असोजदेखि बैंकिङ्ग प्रणालीमा तरलता अभाव भएको परिघटनालाई परिसंघले नजिकबाट नियालिरहेको छ । तरलता अभावको वर्तमान सन्दर्भ, त्यसको कारण, अर्थतन्त्रमा पर्ने प्रभाव एवं समाधानको उपायका बारेमा परिसंघको धारणा निम्नानुसार छ ।

Read more

श्रीलंकन राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

3rd January, 2017

नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गर्नुभयो । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल दुई देश बीच दौत्य सम्वन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक संवन्ध विस्तारमा केन्द्रित थियो ।

Read more

Second Nepal Infrastructure Summit 2017

21st December, 2016

This is to inform you that the “Second Nepal Infrastructure Summit 2017,” has been scheduled on 19th and 20thFebruary 2017 at the Soaltee Hotel, Kathmandu, Nepal.

Read more

ब्रिक्स राजदुत र “परिसंघ प्रबुद्ध परिषद” (CNI Think Tank) विच अन्तरक्रिया

20th December, 2016

परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले नयाँ विकास बैंक (NDB) को नामले परिचित ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार विकासका क्षेत्रमा लगानी विस्तार गर्ने गरि संयन्त्र विकास गर्नु पर्ने बताएका छन् । नेपालका लागि ब्रिक्स (BRICS) समूहका सदस्य देशका राजदुत र नेपाल उद्योग परिसंघको बौद्धिक समूह ‘परिसंघ प्रबुद्ध परिषद्’ (CNI-Think Tank) विच मंगलवार भएको अन्तरक्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन ।

Read more