Press Release

नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलबाट भारतीय मन्त्री एवं समकक्षीहरुवीच भेटवार्ताः

23rd February, 2016

प्राधानमन्त्रीको भारत भ्रमण आर्थिक एवं औद्योगिक सम्बन्ध विस्तारका लागि सफल
–परिसंघ

Read more

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा द्विक्षिय लगानी विस्तार बारे छलफल गरिने

20th February, 2016

सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा वलीको फागुन ७ गते देखि प्रारम्भ भएको मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा सम्मिलित हुन निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातको नेतृत्वमा ४ सदस्यीय औद्योगिक एवं व्यापारिक प्रतिनिधि मण्डल फागुन ९ गते नयाँ दिल्ली जाने भएको छ । .......

Read more

स्वर्गीय कोईराला : उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती

9th February, 2016

नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती सुशील कोईरालाको यही माघ २६ गते भएको असामयिक निधनबाट नेपालको सम्पूर्ण निजी क्षेत्र सहित नेपाल उद्योग परिसंघ स्तब्ध भएको छ ।

Read more

डा. महत : परिवर्तनका सारथी

11th January, 2016

संयुक्त अधिराज्यको प्रतिष्ठित The Financial Times को सह प्रकाशन The Banker ले एशिया प्यासिफिक क्षेत्र तथा विश्व श्रेणीमा उत्कृष्ट अर्थ मन्त्री "Finance Minister of the Year 2016" बाट सम्मानित भई नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको मा पूर्व अर्थमन्त्री माननीय डा. राम शरण महतज्यूलाई नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले बधाई ज्ञापन गरे ।

Read more