Press Release

नेपालको निजी क्षेत्रको ऊर्जामन्त्रीसँग छलफल

29th April, 2020

निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले बढ्दो संकटलाई थेग्ने गरी  व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि ऊर्जामन्त्री वर्षमान पुनसँग आग्रह गरेका छन् ।

Read more

मुख्य सचिवसंग निजी क्षेत्रको छलफल

24th April, 2020

निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले कोरोना भाईरसको महामारी तथा त्यस पश्चात गरिएको लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट श्रृजित असरहरुका वारेमा मुख्य सचिवको ध्यानाकर्षण गराउदौ त्यसबाट उद्योग तथा व्यवसायलाई बचाउन छलफल गरेका छन् ।

Read more

अर्थमन्त्रीसँग परिसंघ प्रतिनिधिमण्डलको भेट

16th April, 2020

संकटका समयमा बैंकिङ्ग क्षेत्रलाई नाफामुखी हुन नदिने र उद्योग व्यवसाय बचाउने अर्थमन्त्रीको भनाइ ।

Read more

CNI's suggestions to cope with COVID-19 Pandemic

12th April, 2020

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस (Covid-19) ले अर्थव्यवस्था तथा उद्योग व्यवसायमा पारेको प्रभाव सामना गर्ने विषयमा सुझाव पेश गरेको छ । 

Read more