Press Release

डेनिस राजदूत र परिसंघ पदाधिकारीविच भेटवार्ताः

1st March, 2015

नेपाल उद्योग परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न डेनमार्कका राजदुतलाई आग्रह गर्नुभएको छ । आज मंसिर १३ गते नेपालका लागी डेनमार्कका राजदुत क्रिष्टिन गेलेन (Kristen Geelan) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गर्नु भएको हो ।

Read more

दोश्रो संम्बिधान सभाको निर्वाचन महत्वपूर्ण उपलब्धिः

1st March, 2015

विभिन्न आशंका, वन्द, एवं भयका बाबजुद सम्विधान सभाको दोश्रो निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताको अपेक्षा अनुसार  शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न निर्वाचनमा ठूलो संख्यामा मत खस्न गएवाट जनताले दिगोशान्ती, सम्विधान निर्माण,  आर्थिक संबृद्धि र सवल  लोकतन्त्रको बिकासको लागि आफ्नो अभिमत दिएको र नेपाल उद्योग परिसंघले यस उत्साहपूर्ण जनमतलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।

Read more

प्रस्तावित वन्द फिर्ता लिन नेपाल उद्योग परिसंघको आह्वान

1st March, 2015

संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा नेकपा–माओवादी लगायतका ३३ दलीय मोर्चाले राजनीतिक उद्देश्य पूर्ति गर्न नेपाल बन्द गर्ने कार्यक्रम तय गरेको विषयमा नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ (CNI) को गम्भिर ध्यानाकर्षण भएको छ ।

Read more

परिसंघ र प्राधिकरण पदाधिकारी बिच Dedicated Feeder का विषयमा छलफल

1st March, 2015

मंगलवार नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणले छुट्टै (Dedicated Feeder) मार्फत २४ सै घण्टा बिद्युत उपभोग गर्न इच्छुक उद्योगहरुबाट हालै आवहान गरेको आशय पत्रका विषयमा प्राधिकरणका उच्चपदस्थ अधिकारीहरुसँग एक छलफल आयोजना ग¥यो । 

Read more