Press Release

बेलायती राजदुत र परिसंघ पदाधिकारी भेटवार्ता

1st March, 2015

बुधवार नेपालका लागि बेलायती राजदुत एन्ड्रयू जेम्स स्पार्क (H.E Mr. Andrew James Spark) र नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारी बिच नेपाल र बेलायतको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो ।

Read more

सेजन सँग परिसंघको भेटघाट

1st March, 2015

नेपाल उद्योग परिसंघ (CNI) ले शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग भेटघाट कार्यक्रम आयोजना गर्यो । सेजनका नवनिर्वाचित नेतृत्व तथा कार्यसमितिहरुलाई बधाई ज्ञापन गर्ने र समसामयिक आर्थिक तथा औद्योगिक विकासका विषयमा छलफल गर्ने उद्देश्यले आयोजित उक्त भेटघाट कार्यक्रममा परिसंघका पदाधिकारी र सदस्यहरुका साथै सेजनका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

Read more

आ.व. २०७०/७१ को पूर्ण बजेट समयमा नै आउनु सकारात्मकः

1st March, 2015

अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आइतवार आर्थिक वर्ष २०७०/७१ का लागि कुल रू. ५ खर्ब १७ अर्बको बजेट प्रस्तुत गर्नुभयो । तिन वर्षपछि आर्थिक वर्षको शुरुमा नै आएको पुर्ण आकारको बजेटले नीजि क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड र आर्थिक बृद्धिको संवाहकका रुपमा स्विकार गरि निजी क्षेत्रले उठाएका अधिकांश विषयहरु समेट्ने प्रयास गरेको छ र सोही अनूरुप बजेटमा प्राथमिकता, उद्देश्य, लक्ष्य र रणनीतिहरु तय गरिनु स्वागत योग्य छ ।

Read more

परिसंघबाट उद्योगहरुको ऊर्जा परिक्षण (Energy Audit) शुरुः

1st March, 2015

नेपाल उद्योग परिसंघ र अन्तरराष्ट्रिय वित्त निगम (IFC) को संयुक्त प्रयासमा परिसंघका सदस्य उद्योग प्रतिस्ठानहरुमा ऊर्जाको प्रयोग र लागत परिक्षण (Energy Audit) गर्ने कार्य शुरु भएको छ । IFC को प्राविधिक सहयोग र परिसंघको पहलमा अन्तरराष्ट्रिय ऊर्जा विज्ञहरुको एक प्राविधिक टोली बाट उक्त ऊर्जा परिक्षण गर्न लागिएको हो । 

Read more