Press Release

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदामा नेपाल उद्योग परिसंघबाट सार्वजनिक निजी सम्ब

1st March, 2015

विदेशी लगानी तथा प्रविधिहस्तान्तरण सम्बन्धमा तयार गरिएको ऐनको मस्यौदाका विषयमा नेपाल उद्योग परिसंघले निजी क्षेत्रका उद्योगीहरु, संबन्धित विषयका विज्ञहरु र सरकारका वरिष्ट पदाधिकारीहरु वीच नेपालका पाँचवटै विकास क्षेत्रमा सार्वजनिक निजी सम्वाद (PPD) सहितको वृहद छलफल कार्यक्रम सन्चालन प्रारम्भ गरेको छ ।

Read more

उद्यौगिक क्षेत्रको भाडा वैज्ञानिक हुनुपर्ने परिसंघको भनाई

1st March, 2015

औद्योगिक विकासको उदेश्यले  सरकारले  विगत २०१६ साल देखि औद्योगिक क्षेत्रको स्थापना गरि उद्योगहरुलाई भवन र जमिन समुचित भाडामा उपलव्ध गराउदै आएकोले त्यस क्षेत्रमा सन्चालित उद्योगहरुले केही राहतको महशुस गरेका थिए ।

Read more

मूख्यसचिव र परिसंघ पदाधिकारी बिच भेटवार्ताः

1st March, 2015

बुधवार नेपाल उद्योग परिसंघको पदाधिकारी र नेपाल सरकारका मूख्य सचिव श्री लीलामणी पौड्याल तथा विभिन्न मन्त्रालयमा उच्चपदस्थ अधिकारीहरुसँग मुलुकका समसामयिक आर्थिक, औद्योगिक तथा व्यवसायिक विषयमा छलफल भयो । 

Read more

चेक राजदुतसँग परिसंघ पदाधिकारीको भेटवार्ता

1st March, 2015

नेपालका लागि गणतन्त्र चेकका राजदुत मिलोस्लाव स्टासेक (Mr. Miloslav Stasek) र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु बिच सोमवार भेटवार्ता भयो । नेपाल उद्योग परिसंघको सचिवालय थापाथलीमा भएको सो भेटमा नेपाल र गणतन्त्र चेकबिच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका साथै प्रविधि हस्ताण्तरणका विषयमा केन्द्रित थियो ।

Read more