चेक राजदुतसँग परिसंघ पदाधिकारीको भेटवार्ता
नेपालका लागि गणतन्त्र चेकका राजदुत मिलोस्लाव स्टासेक (Mr. Miloslav Stasek) र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु बिच सोमवार भेटवार्ता भयो । नेपाल उद्योग परिसंघको सचिवालय थापाथलीमा भएको सो भेटमा नेपाल र गणतन्त्र चेकबिच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका साथै प्रविधि हस्ताण्तरणका विषयमा केन्द्रित थियो ।
Read moreउद्योगी माथिको आक्रमणको भत्सर्ना
प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग परिसंघको आजिवन सदस्य सस्था मुरारका अर्गनाईजेशनका निर्देशक श्री पशुपती मुरारका माथि मंगलवार भएको आक्रमणप्रति नेपालको औद्योगिक एवं व्यवसायिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
Read moreपरिसंघद्धारा निर्यात क्षमता अभिबृद्धि तालिम
नेपाल उद्योग परिसंघले सरकारको नेपाल एकिकृत व्यापार रणनीति (NTIS) समाबेश १० ओटा वस्तुलाई युरोपीयन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले युरोपीयन युनीयनको सहयोगमा सञ्चालन गरेको गो इण्टरनेशनल परियोजनाले मंगलवारबाट सरोबारवालाहरुका लागि निर्यात क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ ।
Read moreगृह एव परराष्ट्र मन्त्री र परिसंघ पदाधिकारी बिच भेटवार्ता - शान्ती सूरक्षा र आर्थिक कुटनीतिमा ज
मंगलवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलल र नवनियुक्त गृह तथा परराष्ट्रमन्त्री श्री माधव प्रसाद घिमिरेको भेटवार्ता भयो । उक्त भेटवार्तामा मुलुकका समसामयिक आर्थिक, औद्योगिक वातावरण तथा बैदेसिक लगानी निर्यात प्रवर्धन र आर्थिक कुटनीतिका विषयमा छलफल भयो ।
Read more