Press Release

परिसंघको नव–गठित कार्य समितिका सदस्यहरुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट स्वागत

23rd April, 2019

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै अध्यक्ष लगायत सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गर्नु भयो ।

Read more

बङ्गलादेश नेपालबाट धागो आयात गर्न इच्छुक

15th April, 2019

नेपालका लागि बङ्गलादेशका राजदूत Mashfee Binte Shams ले नेपाल बंङ्गलादेश बीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन ।

Read more

नेपाल उद्योग परिसंघको १६औं साधारण सभा संगै नयाँ नेतृत्वको चयन

9th April, 2019

नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ ।

Read more

प्रदेश–२ मा लगानीमैत्री वातावरण बनाउने निर्णयको परिसंघद्वारा स्वागत

20th March, 2019

प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म कर छुट दिने प्रदेश सरकार मन्त्री परिषदको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

Read more