Press Release

उद्योगी माथिको आक्रमणको भत्सर्ना

1st March, 2015

प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग परिसंघको आजिवन सदस्य सस्था मुरारका अर्गनाईजेशनका निर्देशक श्री पशुपती मुरारका माथि मंगलवार भएको आक्रमणप्रति नेपालको औद्योगिक एवं व्यवसायिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

Read more

परिसंघद्धारा निर्यात क्षमता अभिबृद्धि तालिम

1st March, 2015

नेपाल उद्योग परिसंघले सरकारको नेपाल एकिकृत व्यापार रणनीति (NTIS) समाबेश १० ओटा वस्तुलाई युरोपीयन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले युरोपीयन युनीयनको सहयोगमा सञ्चालन गरेको गो इण्टरनेशनल परियोजनाले मंगलवारबाट सरोबारवालाहरुका लागि निर्यात क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ ।

Read more

गृह एव परराष्ट्र मन्त्री र परिसंघ पदाधिकारी बिच भेटवार्ता - शान्ती सूरक्षा र आर्थिक कुटनीतिमा ज

1st March, 2015

मंगलवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलल र नवनियुक्त गृह तथा परराष्ट्रमन्त्री श्री माधव प्रसाद घिमिरेको भेटवार्ता भयो । उक्त भेटवार्तामा मुलुकका समसामयिक आर्थिक, औद्योगिक वातावरण तथा बैदेसिक लगानी निर्यात प्रवर्धन र आर्थिक कुटनीतिका विषयमा छलफल भयो ।

Read more

परिसंघबाट दृष्टिविहिनलाई छडी वितरण गरि नयाँ वर्षको सुरुवात

1st March, 2015

नेपाल उद्योग परिसंघ र सामाजिक अभियान मह सञ्चार को संयुक्त पहलमा स्थापित नागरिक राहत कोषले आइतवार नयाँवर्ष २०७० को उपलक्ष्यमा दृष्टि विहिनहरुलाई ५० थान सेतो छडी वितरण गयो । उक्त सहयोग परिसंघ अध्यक्ष नरेन्द्र कुमार बस्न्यात तथा बरिष्ट कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा दृष्टि विहिनहरुको संस्था मैत्री संघ नेपालका अध्यक्ष प्रविन्द्र ढकालमार्फत हस्तान्तरण गर्नु भएको हो ।

Read more