Press Release

भण्डारी माथिको आक्रमण निन्दनीय

1st March, 2015

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी माथि सोमवार साँझ भएको साँघातिक आक्रमणप्रति नेपालको औद्योगिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । 

Read more

परिसंघ प्रतिनिधि मण्डलद्वारा उद्योगमन्त्रीसँग भेटवार्ता

1st March, 2015

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विहिवार उद्योग मन्त्री श्री अनिल कुमार झालाई भेट गरेको छ । उक्त प्रतिनिधि मण्डलमा परिसंघका नवनिर्वाचित पदाधिकारीका साथै गभर्निङ काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्यहरुको पनि सहभागीता थियो ।

Read more

नेपाल उद्योग परिसंघको भावी योजना र रणनीतिः

1st March, 2015

नेपाल उद्योग परिसंघको भावी योजना र रणनीति बारे अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले मिति २०६९ पौष १५ गते आयोजित पत्रकार भेटघाटमा व्यक्त मन्तब्य

Read more

परिसंघको दशौं साधारण सभा सम्पन्न: नरेन्द्र कुमार बस्न्यात अध्यक्ष

1st March, 2015

नेपाल उद्योग परिसंघको १० औं वार्षिक साधारण सभा पुष ८ गते अध्यक्ष श्री बिनोद कुमार चौधरीको अध्यक्षतामा काठमाडौंमा संपन्न भयो । नोवेल शान्ती पुरस्कार विजेता प्राध्यापक मोहमद युनुसको बिशेष आतिथ्यमा पुष ७ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको उक्त साधारण सभा आज पुष ८ गते परिसंघको नयाँ राष्ट्रिय परिषदको निवार्चन गर्दै सम्पन्न भएको हो ।

Read more