Press Release

जलविद्युत परियोजनामा आक्रमण दुखःद घटना !!!

1st March, 2015

बुटवल पावर कम्पनीले निर्माण तथा सञ्चालन गरेको झिम्रुक जलविद्युत परियोजनामा सोमवार लोडसेडिङको विरोधमा उत्रेका प्यूठान र रोल्पाका सर्वसाधारणबाट भएको तोडफोड र आगजनी प्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । 

Read more

भण्डारी माथिको आक्रमण निन्दनीय

1st March, 2015

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी माथि सोमवार साँझ भएको साँघातिक आक्रमणप्रति नेपालको औद्योगिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । 

Read more

परिसंघ प्रतिनिधि मण्डलद्वारा उद्योगमन्त्रीसँग भेटवार्ता

1st March, 2015

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विहिवार उद्योग मन्त्री श्री अनिल कुमार झालाई भेट गरेको छ । उक्त प्रतिनिधि मण्डलमा परिसंघका नवनिर्वाचित पदाधिकारीका साथै गभर्निङ काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्यहरुको पनि सहभागीता थियो ।

Read more