Press Release

परिसंघको १४औँ वार्षिक साधारणसभा सम्पन्न हुँदै

18th July, 2017
“समृद्घिको लागि लगानी र विकासको अपरिहार्यता” को नारामा बहस सहित नेपाल उद्योग परिसंघको १४औँ वार्षिक साधारणसभा सम्पन्न हुँदै ।
Read more

आर्थिक विकासको मेरुदण्ड नै पूर्वाधार

14th July, 2017

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक विकासको मेरुदण्ड नै गुणस्तरीय पूर्वाधार भएकाले अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण र सो को लागि पर्याप्त लगानी नभएसम्म मुलुकले दीगो, उच्च र समावेशी आर्थिक वृद्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।

Read more

द्रूत विकासका लागि आर्थिक कूटनीतिज्ञको आवश्यकता

12th July, 2017

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट गरी मुलुकको समग्र विकासका लागि आर्थिक कूटनीतिलाई सबल बनाउनु पर्ने विषयमा पराराष्ट्र मन्त्रीको ध्यानाकर्षण गर्‍यो ।

Read more

मौद्रिक नीतिमा परिसंघको प्रतिक्रिया

9th July, 2017

सरकारले बजेट (वित्त नीति) मार्फत जारी गरेका विभिन्न नीतिगत व्यवस्थाहरु व्यवहारिक रुपले कार्यान्वयन गर्न सघाउ पुर्‍याउने उद्येश्यले नेपाल राष्ट्र बैंकले आषाढ २५ गते आ.ब.२०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकले जारी गरेको मौद्रिक नीतिप्रति परिसंघको प्रारम्भिक प्रतिक्रिया

Read more