Press Release

संसदीय समितिसँग चिया प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

3rd November, 2018

नेपाल उद्योग परिसंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा एड्भोकेसी फर ह्युमन राइट्स एण्ड गुड कर्पोरेट गभरनेन्स परियोजना अन्तरगत सञ्चालित चिया क्षेत्रको विकासको लागि प्रतिनिधि सभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्त हित संरक्षण संसदीय समितिसँग कार्तिक १७ गते एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Read more

नेपालमा व्यवसाय तथा लगानीका अवसर

31st October, 2018

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा कतारमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्तिक १३ गते कतार स्थित विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी–व्यवसायीहरुको सहभागिता रहेको उक्त अन्तरक्रियात्मक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा व्यवसाय एवम् लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रसतुत गर्दै नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको पुष्टिगत धारणा व्यक्त गरे ।

Read more

परिसंघका अध्यक्ष सहितको प्रतिनिधि मण्डल कतार प्रस्थान गर्दै

28th October, 2018

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको कार्तिक १२ गतेदेखि प्रारम्भ हुने मित्रराष्ट्र कतारको चारदिने औपचारिक भ्रमण दलको साथमा परिसंघका तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहित चार जना प्रतिनिधि मण्डल समेत १२ गते कार्तिकमा दोहा प्रस्थान गर्ने भएको छ ।

Read more

फ्रान्सका राजदूत र परिसंघ पदाधिकारी बीच भेटवार्ता

4th October, 2018

नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत प्रान्कोइज जेभियर लेगर (François – Xavier LEGER) ले भनेका छन् नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत हुने विचार व्यक्त गरेका छन् ।

Read more