Notice

NPCM Training Notice

13th September, 2016

A training program on Corporate Management for Nepal is going to be held for two weeks on 11th – 24th January, 2017 in Osaka, Japan...

Read more

Notice of SEZ Nepal

6th May, 2016

Government of Nepal, Ministry of Industry, Special Economic Zone Development Committee (SEZDC) has invited Request For Proposal (RFP) to establish and operate industries in 69 plots of Bhairahawa SEZ, Bhairahawa, Nepal from interested prospective/reputed foreign and local investors/entrepreneurs either individually or in the form of joint venture and who have proven track record in setting up industry.

Read more

नेपाल उद्योग परिसंघ (CNI) को तेह्रौ वार्षिक साधारण सभाको सूचना

7th February, 2016

मितिः २०७२/१०/२४

श्रीमान सदस्यज्यूहरु
नेपाल उद्योग परिसंघको तेह्रौ वार्षिक साधारण सभाको कार्यक्रम यही २०७२ फागुन २० देखि २१ गते (तदनुसार 3rd and 4th March 2016) सम्म काठमाण्डौमा तय भएको जानकारी गराउन चाहन्छौं ।

Read more

डिमरेज/डिटेन्सन शूल्क सम्बन्धि विवरण वुझाउने वारे अत्यन्त जरुरी सूचना

1st February, 2016

तराई मधेशमा जारी आन्दोलन र दक्षिणी सीमा क्षेत्रका भन्सार नाकाहरुमा भएको अवरोधका कारण तेश्रो मुलकबाट आयातित कार्गोहरु विगत ४ महिना देखि रोकिन गएको र यस प्रकारको आयातित कार्गोहरुको लागि नेपाली आयातकर्ताहरुले Shipping Lines र Container Freight Station (CFS) लाई धेरै ठूलो परिमाणमा विलम्ब शूल्क र डिमरेज भुक्तानी गर्नु पर्ने स्थिति भएकोले यसरी वुझाउनु पर्ने डिमरेज/डिटेन्सन छुट/मिनाहा गराउने तर्फ नेपाल उद्योग परिसंघबाट समेत सम्बन्धित निकायहरुमा पहल भएको व्यहोरा सवै सदस्य महानुभावहरुमा जानकारी नै छ ।

Read more